‘उमा’ बन्दै काजल « Khabarhub

‘उमा’ बन्दै काजल


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड र दक्षिण भारतीय फिल्ममा सक्रिय अभिनेता काजल अग्रवाल पछिल्लो दिनमा विवाहपछि पतिसँगको तस्वीरका कारण चर्चामा आइरहेकी छन् ।

विवाहपछि फिल्मका लागि आधा पारिश्रमिक घटाएकी काजल चाँडै नै नयाँ फिल्म ‘उमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् ।

सुजाय घोषले निर्देशन गर्ने यो फिल्मको निर्माण अभिषेक घोषको एवीएमए मिडिया र मन्त्रराज पालीवालको मिराज ग्रुपले गर्दैछन् ।

अभिनेत्री काजलले फिल्ममा अनुबन्धित भएको पुष्टि गरेकी छन् । ‘उमाको यात्रा सुरु गर्नका लागि उत्साहित छु’, उनले ट्वीट गरेकी छन् ।

निर्माण पक्षले काजलबाहेक अन्य कोही कलाकार घोषणा गरेको छैन । सन् २०२१ को अन्त्यसम्ममा फिल्मको सुटिङ पुरा हुने बताइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ११ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना