मैत्रीपूर्ण फुटबलमा वेल्स र अल्बानियाको गोलरहित बराबरी « Khabarhub

मैत्रीपूर्ण फुटबलमा वेल्स र अल्बानियाको गोलरहित बराबरी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले बराबरी खेलेका छन् ।

युरोकप फुटबलको तयारीस्वरूप शनिबार राति भएको मैत्रीपूर्ण खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् ।  युरोकप फुटबल जुन ११ देखि शुरु हुँदैछ ।

वेल्स समूह ‘ए’ मा रहेको छ । यस समूहमा टर्की, इटाली र स्वीट्जरल्याण्ड छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ४० बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु