झुट समात्ने मेसिनसँग जिक्रीको बिहे ? « Khabarhub

झुट समात्ने मेसिनसँग जिक्रीको बिहे ?


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे र जिक्री जीवनमा आइपर्ने हरेक समस्याको समाधानमा नयाँ नयाँ जुक्ति निकाल्ने गर्दछन् । विभिन्न ठाउँमा ढाँट्ने छल्ने उनीहरु झुट पत्ता लगाउने मेसिनका बारेमा सोचिरहेका थिए । विवाहित मुन्द्रेले भने झुट समान्ते मेसिन पत्ता लगाएको थियो । के थियो त्यो मेसिन सुन्नुहोस् दुई जनाको गफ :

मुन्द्रे : हामीले धेरै पहिलादेखि कुराकानी गरेको झुट समात्ने मेसिन त हामीले भेट्टाउन सकेनौं है ? कि तिमले देख्यौ कतै ?

जिक्री : ए मैले त भन्नै बिर्सेछु । मैले बिहे गरेपछि अलिसमय तिमीसँग भेट पनि भएन । त्यही भएर सुनाउनै बिर्सेछु । मैले देखेको छु नि । अहिले त मेरो घर मै छ ।

मुन्द्रे : साच्ची हो र, २/४ दिन मेरो घरमा पठाइदेन, मलाई चाहिएको छ ।

जिक्री : पठाउन त हुन्थ्यो नी, मैले बिहे गरेको मेसिन नै झुट पक्रने हो ।
मुन्द्रे : ट्वाँ

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ३५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको