चोरीको स्कुटरसहित एक जना पक्राउ « Khabarhub

चोरीको स्कुटरसहित एक जना पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा चोरीको स्कुटरसहित एकजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्वतको कुश्मा न.पा. १४ घर भई कास्कीको पोखरा– ८ आलुमाईलाचोक बस्ने २४ वर्षीय चन्द्र बहादुर सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको हाताभित्र पार्किङ गरी राखेको स्कुटर चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । उनको साथाबाट चोरिएको स्कुटर पनि बरामद् भएको प्रहरीले जनाएको छ ।

रामघाटस्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको स्कुटर जेठ ८ गते हराएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : १५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका