नेदरल्यान्ड्सको शानदार जित « Khabarhub

नेदरल्यान्ड्सको शानदार जित


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकपको तयारीमा रहेको नेदरल्यान्ड्सले मैत्रीपूर्ण खेलमा जर्जियाविरूद्ध शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,वाउट वेहर्स्ट र रायन ग्राभेनबर्चले एक/एक गोल गरे ।

युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरोकपमा नेदरल्यान्ड्स समूह सीमा छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : २५ बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको