जर्मनीको शानदार जित « Khabarhub

जर्मनीको शानदार जित


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकपको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण फुटबल खेलमा लात्मियाविरूद्ध शानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोलले हराएको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तराष्ट्रिय गोल गरे । युरो कपको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकाल्यो ।

जर्मनीको जितमा रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री, टिमो वार्नर र लिरो सानेले गोल गर्‍यो । जर्मनीले एक गोल आत्मघाति उपहार पाएको थियो ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसंगै पोर्चुगल र हंगेरी छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : ५५ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार