सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त | Khabarhub Khabarhub

सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन्।

मंगलवार (आज) बीमा समितिले खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएसँगै उनले जिम्मेवारी पाएका हुन्। कम्पनीको संचालक समितिले यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तिको लागी बीमा समिति पठाएको थियो ।

यसअघि कम्पनीमा सीईओको रुपमा शिवनाथ पाण्डे रहेका थिए । उनले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

ललितपुरमा मनाइयो इन्द्रजात्रा

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका