काठमाडौँ उपत्यकामा थपिए ९१५ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९१५ कोरोना संक्रमित


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : ०८ बजे

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद

झापामा १९ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्लटिङ बस्ने रूद्र बुढाथोकीको घरबाट नगद तथा सुनका विभिन्न

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल