सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको नेता कोइरालाको आरोप « Khabarhub

सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको नेता कोइरालाको आरोप


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले वीर अस्पताललाई दलको कब्जामा राख्न खोजेको आरोप लगाएका छन् ।

सामाजिकस सञ्जालमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको वीर अस्पतालमा कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको बताएका छन् ।

‘सरकारले अध्यादेशमार्फत न्याम्सको स्वामित्वमा रहेको विर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको छ,’ नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरी अध्यादेश ल्याइनु सर्वसत्तावादी सोच हो ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्,

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको