पार्किङमा राखिएको गाडी तोडफोड « Khabarhub

पार्किङमा राखिएको गाडी तोडफोड


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीमा पार्किङमा राखिएको सवारी साधन अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरिराखेको ती सवारी साधनमाथि इँटा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

उक्त समूहले मिनी ट्रक, जिफ बस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

वडा प्रहरी कार्यालय लमहीका अनसार राम्रो डेकोरेसनको रा१ख१७५९ नम्बरको मिनी ट्रक, दिलीप जिसीको लु१ख९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे१च२८१२ नम्बरको बोलेरो जिपमाथि अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्याएको छ ।

प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ४ : ३० बजे

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७