दम र दीर्घ दमखोकीमा के छ फरक ? « Khabarhub

दम र दीर्घ दमखोकीमा के छ फरक ?


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम र दीर्घ खोकी दुवै रोगमा श्वासनलीमा अवरोध भएको हुन्छ ।

श्वासनलीको अवरोधमात्र भएर दम हुँदा उपचार गर्न सकिन्छ । यदि सहि उपचार भयो भने श्वासनली सामान्य अवस्थामा आउन सक्छ भने श्वास फेर्दा हुने अवरोध पनि घट्छ । यस्तो अवस्थालाई सुधारको अवस्था भनिन्छ ।

अर्कातर्फ दीर्घ दमखोकीको अवस्थामा भएको श्वासप्रश्वासको समस्यालाई पूर्णरुपमा उपचार गर्न सकिन्न । किनभने फोक्सोमा रहेका मसिना श्वासनलीहरु र वायुथैलीहरु नष्ट भइरहेका हुन्छन् वा बिग्रेका हुन्छन् । जसकारण श्वासप्रश्वासमा अवरोध आउने गर्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १९ बजे

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले