काठमाडौँ महानगरमा आज र भोलि कोरोनाको खोप लगाइँदै (सूचीसहित) « Khabarhub

काठमाडौँ महानगरमा आज र भोलि कोरोनाको खोप लगाइँदै (सूचीसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आज र भोलि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ ।

६० देखि ६१ वर्ष उमेर समूहकालाई आज र भोलि कोरोनाविरूद्ध खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप असार १ गते लगाइनेछ । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएकोमा खोप अभाव भएपछि स्थगित गरिएको थियो ।

यसअघि महानगरका सबै वडामा खोप लगाइएकोमा अब ४ वटा केन्द्रमा मात्र खोप लगाउने लगाइने महानगरले जनाएको छ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : ४० बजे

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव

छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार