पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि लगातार ज्वरो आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार प्रारम्भीक परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ०१ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार