यौन इच्छा नहुनु र गर्भ नरहनुको कारण यस्तो हुनसक्छ « Khabarhub

यौन इच्छा नहुनु र गर्भ नरहनुको कारण यस्तो हुनसक्छ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उमेर ढल्कदै गएपछि यौन इच्छामा कमी हुनु वा यौन क्षमतामा कमी आउनु स्वभाविक हो । तर युवास्थामा नै कसैलाई यौन रुची र क्षमतामा कमी हुन्छ भने यसबारे समयमै सचेत हुन आवश्यक छ । जसकालागि निम्न खानेकुरा खानबाट बच्नु पर्दछ ।

१. धुमपान
धेरैलाई थाहा नहुन सक्छ तर चुरोट सुर्तीमा हुने निकोटिनले पनि वीर्यमा प्रभाव पार्दछ । निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुने संभावना हुन्छ ।

२. विषादीयुक्त सागसब्जी
विषादी मिसिएको तरकारी वा फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कमजोर बनाउँछ । त्यसैले बजारबाट ल्याएर फलफुल र सागपात पखालेर खानु पर्दछ ।

३. मोबाईल फोन
अहिले मोबाईल बिनाको जीवन कल्पना गर्न सकिदैँन । तर मोबाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्दछ ।

४. केमोथेरापी
केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य ह्रास हुने गर्दछ । केमोथेरापी गरेका व्यक्ति मध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आउने गर्दछ ।

५. मोटोपन
मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर असर गर्दछ । त्यसैले वजनमा नियन्त्रण पाउन सक्नु पर्दछ । यसकालागि व्यायाम गर्न जरुरी छ ।

६. असुरक्षित यौन
कहिल्यै पनि असुरक्षित यौन सम्बन्ध बनाउनु हुदैँन । आजको असुरक्षित यौनक्रियाले भोलीका दिनमा दिर्घकालिन असर पार्नुका साथै प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

७. सन्तान पाउन ढिलो नगर्ने
यदि कुनै पनि विवाहित जोडी सन्तान पाउन चाहान्छ भने यसकालागि ढिलो गर्नु हुदैँन । अन्यथा महिलाको बढ्दो उमेरले सन्तान पाउने रहर केवल रहरमै सिमित हुनसक्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ०६ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला