सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु « Khabarhub

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र उनकी श्रीमती बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

त्यस्तै चौतारा साँगा चोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल पनि बेपत्ता भएको उनले बताए । एक जनाको शव फेला परेपनि सनाखत हुन नसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ०२ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६