बाढी र पहिरोले कहाँ कति क्षति ? (विवरणसहित) « Khabarhub

बाढी र पहिरोले कहाँ कति क्षति ? (विवरणसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लामा बाढीपहिरोका विभिन्न ४७ घटनामा एक जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणले  मंगलाबार बिहान १० बजेदेखि बुधबार (आज) बिहान १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सो समयमा १ जनाको मृत्यु, ७ जना बेपत्ता र २ जना घाइते भएको जनाएको हो ।

प्राधिकरणले बाढी पहिरोका कारण १८ बटा सडक खण्ड अवरुद्ध भएको जनाएको छ भने उक्त समयमा ११ चौपाया क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ।

मृत्यु हुनेमा पाल्पाको रिप्दीकोट गा.पा ४ सिलाङ्थोका १९ वर्षे किशोर रहेको प्राधिकरणले जनाएको छ ।

पहिरो आउँदा घर पुरिएर घाइते भएका किशोरको उचारकार क्रममा मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांक यस्तो छ 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस