सगरमाथा आरोही बन्दै इवान « Khabarhub

सगरमाथा आरोही बन्दै इवान


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आइएएनएस)– हलिउड अभिनेता इवान म्याकग्रिगरले फिल्म ‘एभरेष्ट’मा अभिनय गर्ने भएका छन् । उनले दिवंगत ब्रिटिस पर्वतारोही जर्ज मेलोरीको भूमिकामा यो एडभेञ्चर फिल्ममा अभिनय गर्न लागेका हुन् ।

फिल्मको निर्देशन ‘द बर्न आइडेन्टीटी’ निर्देशक डाउग लिमानले गर्दैछन् । कथा लेखनको काम ‘अप इन द एयर’ लेखक शेल्डन टर्नरले गर्नेछन् ।

फिल्ममा मार्क स्ट्रङ र साम हुइगनले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन् । फिल्मका लागि छायाँकार मार्टिन रुहे, ओस्कार विजेता संगीतकार टी बोन बर्नेट र प्रोडक्सन डिजाइनर ओलिभर स्कोल छनोट भएका छन् ।

आगामी जुलाई ६ देखि १७ सम्म आयोजना हुन लागेको ‘कान्स फिल्म फेस्टिभल’मा हुने कान्स भर्चुअल मार्केटमा फिल्मको घोषणा गरिनेछ । फिल्मको छायांकन आगामी वर्षदेखि यूके र इटालीमा हुनेछ ।

जर्जले सन् १९२० को सुरुवातमा तीनवटा ब्रिटिस पर्वतारोही टोलीको समूहमा सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : १० बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने