२४ घण्टामा २ हजार ६०७ संक्रमित थपिए, ३९ जनाको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा २ हजार ६०७ संक्रमित थपिए, ३९ जनाको मृत्यु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनाको पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट २ हजार १४१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : १३ बजे

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं– सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज

स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध एट्लेटिकोको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल कात्तिक ११ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक