बाढी पीडितलाई व्यवसायीको सहयोग « Khabarhub

बाढी पीडितलाई व्यवसायीको सहयोग


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकका बाढी पीडितलाई व्यवसायीहरुले राहत सहयोग जारी राखेका छन् ।

मंगलबार आएको बाढीबाट पीडित बनेका हेलम्बुका बासिन्दालाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धु बिजनेस ग्रुपको साझेदारीमा खाद्य सामग्री, त्रिपाल, पोलार, मेट्रेस, जेनेटर र सोलार लाइट वितरण गरिएको हो ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत, नेपाल हिमालय सिमापार बाणिज्य संघका निमित्त अध्यक्ष बच्चु पौडेल, सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेललगायतको उपस्थितमा राहत सामग्री शुक्रबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पालाई वितरण गरिएको हो ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना