स्याफ्रुबेसी-रसुवागडी खण्डमा पहिरो, सडक अवरूद्ध « Khabarhub

स्याफ्रुबेसी-रसुवागडी खण्डमा पहिरो, सडक अवरूद्ध


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– पासाङ ल्हामु राजमार्गको स्याफ्रबेसी-रसुवा खण्ड पहिरोले अवरूद्ध भएको छ ।

धुन्चे देखि स्याफ्रुबेसी तथा रसुवागढीसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा झरेको पहिरोले ठुला चटान सडकमा आएर बाटो बन्द भएकाले पन्छाउने काम जारी भए पनि अझै सकिएको छैन ।

भोटे कोशीको कटानका कारण कतिपय स्थानमा सडकको जग नै बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे बताए ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पहिरोका कारण अबरुद्घ हुँदा भन्सार जाँचपास भएका मालबाहक कन्टेनरहरू बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ५९ बजे

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३