अन्तत: यो मितिमा ‘अवतार २’ रिलिज हुने « Khabarhub

अन्तत: यो मितिमा ‘अवतार २’ रिलिज हुने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वमा हालसम्मकै सबैभन्दा धेरै कमाइ गरेको फिल्म ‘अवतार’ को सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । पहिले यसको दोस्रो भाग सन् २०१४ मा रिलिज हुने भनिएको थियो । तर, अब भने फिल्मको दोस्रो सिक्वेल सन् २०२१ मा रिलिज हुने भएको छ ।

खबरका अनुसार यो फिल्म सन् २०२१ को डिसेम्बर १७ मा रिलिज हुने भएको छ ।

यो फिल्मको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो । जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ मा अर्कै ग्रहमा बस्ने एलियन र पृथ्वीवासीको कथा छ । चलचित्रले विश्व सिनेमा जगतमा कैयन् रेकर्ड राखेको थियो ।

यो फिल्म पाँच भागमा रिलिज हुनेछ ।  फिल्मको रिलिज मिति बारम्बार सर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : २३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका