कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित | Khabarhub Khabarhub

कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ ।

आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै पेरूले पहिलो जित निकालेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

जितसँगै समूह ‘बी’ मा पेरुले २ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । ३ खेलमा ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ०२ बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री