ग्रिनेड विस्फोट हुँदा पाकिस्तानमा तीन किशोरको मृत्यु « Khabarhub

ग्रिनेड विस्फोट हुँदा पाकिस्तानमा तीन किशोरको मृत्यु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको छ ।

खरोटावाद क्षेत्रमा बिहीबार एक माध्यामिक विद्यालय नजिकै भएको एउटा हाते ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको हो । अरू  दुई जना घाइते भएका छन् ।

काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का अधिकारीहरूका अनुसार १३ देखि १८ वर्षका किशोरहरुको मृत्यु भएको हो । उनीहरु एक कब्रस्तानबाट फर्किएर घर जाँदै गरेको अवस्थामा विस्फोट भएको थियो ।

बाटोमा भेटेको उपकरण समातेर खेलाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्रोत : डाउन डट कम

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : १८ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया