समूह विजेता बन्दै नेदरल्यान्ड्स युरोकपको नकआउटमा, नर्थ म्यासेडोनिया  बाहिरियो « Khabarhub

समूह विजेता बन्दै नेदरल्यान्ड्स युरोकपको नकआउटमा, नर्थ म्यासेडोनिया  बाहिरियो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेदरल्यान्ड्स समूह विजेता युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

नेदरल्यान्ड्सलाई जिताउन  कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे  भने मेम्फिस डिपेले एक गोल थपे ।

जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ५० बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका