चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश « Khabarhub

चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो । २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६औँ मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो ।

बराबरीसँगै समूह ‘ए’ को चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ११ : १५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको