जर्मनी युरोकपको नकआउट चरणमा प्रवेश « Khabarhub

जर्मनी युरोकपको नकआउट चरणमा प्रवेश


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मनी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

खेलको ११औँ मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए पनि ६६औँ मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए ।

६८औँ मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए  । ८४औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउँदै हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । जर्मनीले अब अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

हंगेरी भने समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : ५५ बजे

सहकारी ठगीमा रास्वपका अर्का नेता पनि जोडिए, रेग्मीसहित २७ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा

काठमाडौं – सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै