भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालिएटिभ केयर’ शुरूवात गर्ने डा.श्रेष्ठको निधन « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालिएटिभ केयर’ शुरूवात गर्ने डा.श्रेष्ठको निधन


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको शुरूवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको निधन भएको छ ।

१५ वर्षदेखि ब्रेस्ट क्यान्सरबाट पीडित उनको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथली अस्पतालका पूर्वनिर्देशक डा. अमिरबाबु श्रेष्ठले जनाए ।

डा. श्रेष्ठ १३ वर्षदेखि भक्तपुरमा क्यान्सर अस्पतालमा कार्यरत थिइन् । त्यसअघि उनले वीर अस्पतालको नेफ्रोलोजी विभागका काम गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन