चुट्किला : म फुकाल्छु « Khabarhub

चुट्किला : म फुकाल्छु


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा भोटे साह्रै दाँत दुखेको कारण दाँत फुकाल्न भनेर डाक्टर कहाँ गएछ ।

बिरामी : डाक्टर साहेब मेरो दाँत फुकाली दिनुस् न ।

डाक्टर : तिम्रो दाँत त्यसै फुकाल्न मिल्दैन । पहिले अलिकति रक्सी खाउ तिम्रो जीउ लठ्ठ हुन्छ अनि दाँत फुकाली दिउँला ।

(बिरामी टन्न रक्सी खाएपछि)

डाक्टर : ल, बिरामी भाइ अलि यता आउनुस् त, तपाईंको दाँत पुकाल्न पर्‍यो ।

बिरामी : (रिसाउँदै) म भोटेको छोरोको तैँले दाँत फुकाल्ने । ल हेरौँ त कसरी फुकाल्दो रैछस् । तँ सके तँ फुकाल्, म सके म फुकाल्छु ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

 

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ४२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन