विप्लव नेकपाद्वारा रक्तदान कार्यक्रम आयोजना « Khabarhub

विप्लव नेकपाद्वारा रक्तदान कार्यक्रम आयोजना


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले नेकपाले काठमाडौंको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका छन् । रक्तदानपछि नेकपा नेता माइला लामाले विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

रगतको अभावका कारण ज्यान गुमाउन नपरोस भनेर रक्तदान गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ३० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार