आइतबार २७ अंकले बढ्यो नेप्से « Khabarhub

आइतबार २७ अंकले बढ्यो नेप्से


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन लगातार ओरालो लागेको शेयर बजार नेप्से साताको पहिलो कारोबार २७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ विन्दुमा पुगेको हो।

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड नौ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद-बिक्री भएका छन् । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा कायम भएको छ।

आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा र निर्जीवन बिमाबाहेक बाँकी सबै समूहका परिसूचक बढेको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : २५ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण