लुकाज माउरा ‘स्ट्याचु’का लागि योग्य « Khabarhub

लुकाज माउरा ‘स्ट्याचु’का लागि योग्य


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटनह्यामका लागि ऐतिहासिक ह्याट्रिक गोल गरेका लुकाज माउरा स्ट्याचुका लागि योग्य भएको उनका टिममेट क्रिस्टेन इरिकसेनले बताएका छन्।

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको दोस्रो लेगमा ह्याट्रिक गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका उनको स्ट्याचु बनाउनु पर्ने इरिकसनले बताएका छन्।

आयाक्सविरुद्द ३-२ को जित निकाल्दा ९६ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । माउरा आाफैंले पनि उक्त क्षणलाई करियरकै उत्कृष्ट क्षण भनेका छन्। यस्तै इरिकसनले भनेका छन् हामी २ गोलले पछि हुँदा निकै थाकिसकेका थियौं तर, खेल्यौ।

माउराले हामीलाई हारबाट मात्रै जोगाएनन् च्यामिपयन्स लिगको फाइनलसम्म पुर्याए। मलाई लाग्छ यो सँगै इङग्ल्याण्डमा उनको स्ट्याचु बनाउनु पर्छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ०२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम