पढेका तपाईंको पुरै जिन्दगी खत्तम हुनेभो… « Khabarhub

पढेका तपाईंको पुरै जिन्दगी खत्तम हुनेभो…


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना पढेलेखेका विद्वान डुंगा चढेर समुन्द्रमा यात्रा गरिरहेका थिए । उनी डुंगामा यात्रा गर्दै गर्दा माझीसँग कुराकानी गर्छन् ।
विद्वान : तिमिले कति पढेका छौ ?
माझी : छैन हजुर, यही डुंगा खियाएर पेट पालेको छु
विद्वान : ओहो, पढ्यालेख्या छैन भने त तिम्रो आधा जिन्दगी त्यत्तिकै वित्यो
माझी : ठीकै छ हजुर
केहीबेरमा डुंगा समुन्द्रको बीचमा पुगेको थियो एक्कासी हावाहुरी चल्न थाल्यो
माझी : सर, तपाईंलाई पौडी खेल्न आउँछ
विद्वान : आउँदैन त
माझी : ओहो, मेरो त नपढेर आधा जिन्दगी मात्र बितेको थियो, तपाईंको त अब पुरै जिन्दगी वित्ने भयो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ४९ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन