सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट लागुऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको टोलीले लागुऔषध डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ लागूऔषध ल्याउने व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए। उक्त झोला जाँच गर्दा डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : १२ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६