बार्सिलोनासँग मेस्सीको सम्झौता समाप्त, जालान् त अर्को क्लव ? « Khabarhub

बार्सिलोनासँग मेस्सीको सम्झौता समाप्त, जालान् त अर्को क्लव ?


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टेनी स्टार लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अवधि पूरा भएको छ ।

कोच र क्लव ब्यवस्थापनसँग चर्को मतभेदपछि गत वर्ष नै बार्सिलोना छाड्न खोजेका मेस्सी अब नयाँ क्लवमा जान्छन् या बार्सिलोनामा नै बस्छन् केही खुलाएका छैनन् ।

बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरात सकिएको हो ।  इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेस्सीलाई भित्राउन खोजेको चर्चा छ । तर यसको ठोस निर्णय भएको छैन ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ५५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न