जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए « Khabarhub

जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– सामान्यतया सेलिब्रेटीहरु आफ्नो व्यक्तिगत जीवनका बारेमा बोल्न चाहँदैनन् । उनीहरु निजी कुरा गोप्य नै राख्छन् । तर केही कलाकार भने आफ्नो निजी कुरा खोल्न हिच्किचाउदैनन् । कतिसम्म भने उनीहरुले आफ्नो पहिलो यौन अनुभवसमेत खुलेर भनेका छन् । यो सूचीमा रणवीर सिंह, रणवीर कपूरदेखि शिल्पा सेठ्ठीसम्म छन् ।

अभिनेता रणवीर सिंहले एक अन्तरवार्तामा आफूले १२ वर्षको उमेरमा भर्जिनिटी गुमाएको खुलाएका थिए । ‘मैले यो काम गर्दा म १२ वर्षको थिएँ । म हरेक काम चाँडै नै गर्छु,’ उनले भनेका छन् ।

अर्का अभिनेता रणवीर कपूरले १५ वर्षको उमेरमै भर्जिनिटी गुमाए । यी अभिनेता अहिले अभिनेत्री आलिया भट्टको प्रेममा छन् ।

अभिनेत्री सनी लियोनीले १४ वर्षको उमेरमै कुमारीत्व गुमाइन् । ‘म १४ वर्षको थिएँ । म बसेको नजिकै मिलिटरी क्यान्टिन थियो । त्यहाँ एक केटाले मलाई चिसो र फूलफूल खान बोलायो । एकदिन हामी रिसोर्टमा गयौं र खुबै मस्ती गर्यौ । मैले अभिभावकलाई साथीको जन्मदिनमा गएको थिएँ भनेर ढाँटेकी थिएँ’, सनीले भनेकी छन् ।

डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’की निर्णायक तथा अभिनेत्री शिल्पा सेठ्ठी कुन्द्राले आफू २२ वर्षको हुँदा कुमारीत्व गुमाएको खुलाएकी थियन् । उनले यो कुरा यूकेको चर्चित रियालिटी शो ‘बिग ब्रदर’मा खुलाएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : २५ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका