मेलम्चीमा बाढीको पूर्वसूचना दिन साइरन जडान « Khabarhub

मेलम्चीमा बाढीको पूर्वसूचना दिन साइरन जडान


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।

बाढीको पूर्वसूचना आएसँगै मानिसहरु सुरक्षित स्थानतर्फ जानसक्ने भएकाले साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ। साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम गर्न सकिने अपेक्षा गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : १५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ