एएफसी यु–१६ छनोट खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा « Khabarhub

एएफसी यु–१६ छनोट खेल तालिका सार्वजनिक, नेपाल कठिन समूहमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु—१६ च्याम्पियनसिप २०२० खेल्ने एएफसी यु–१६ क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार एसिया फुटबल महासंघ (एएफसी) ले छनोट खेल्ने ४७ देशको खेल तालिका सार्वजनिक गरेको हो । एएफसीले छनोट खेल्ने ४७ टिममध्ये २५ टिमलाई पश्चिमी क्षेत्रमा र २२ टोलीलाई पूर्वी क्षेत्रीय भनी दुई क्षेत्रमा विभाजन गरेको छ ।

सार्वजनिक खेल तालिकामा पश्चिम क्षेत्रीय टोली नेपाल समूह ‘ए’ मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । नेपाली टोलीमा नेपालभन्दा बलियो टोलीहरु रहेका छन् ।

एसियाको बलियो टोलीमध्येको कुवेत, ताजकिस्तान र जोर्डनसँग खेल्नु परेको छ । त्यस्तै, दक्षिण एसियाको श्रीलंका पनि समूहमा रहेको छ । नेपालसमिलत समूह ए का खेल जोर्डनमा आयोजना हुनेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै