जोक्स : झोक्किँदै भन्यो « Khabarhub

जोक्स : झोक्किँदै भन्यो


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्नीले पतिलाई प्रेमपूर्ण अनुरोध गरिन्, सुन्नुहोस् त तपाईं मेरो नाम काडेर मलाई नबोलाउनुहोस् । बच्चा पनि मेरो नाम काडेर बोलाउन थाले ।

यसको मतलव त यही हो कि म पनि तँलाई ममी भनेर बोलाऊँ । पतिले झोक्किँदै भन्यो ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : २९ बजे

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत

ढुङ्गाले लागेर बालकको मृत्यु

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर

पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौं– घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च