विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेललाई अनुमति (सूचीसहित) « Khabarhub

विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेललाई अनुमति (सूचीसहित)


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न पाँचतारेदेखि रिसोर्ट सम्म गरि ११० वटा होटेललाई अनुमति दिएको छ ।

पर्यटन विभाग होटल शाखाका अनुसार विभिन्न ११० होटेललाई क्वारेन्टिनका रुपमा तोकिएको हो ।

विभागका अनुसार यसअघि ठमेल क्षेत्रमा घना बस्ती भएको भन्दै क्वारेन्टिन नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि ठमेल क्षेत्रका होटेललाई समेत सामेल गरिएको छ ।

सरकारले निश्चित गन्तव्य तोकेर हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नुपर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरे पनि नेपाल आउन दिइनेछ ।

तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने मापदण्ड बनाइएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले ५ दिनपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा आफ्नो गन्तव्यमा जान पाउँछन् ।

यस्तो छ होटलहरुको सूची

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ३३ बजे

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले