चोरीको कारसहित दाङबाट एक जना पक्राउ « Khabarhub

चोरीको कारसहित दाङबाट एक जना पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– चोरीको कारसहित प्रहरीले दाङको तुलसीपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धादिङबाट चोरेर दाङ पुर्‍याइएको बा १६ च ८७३५ नम्बरको कारसहित तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडका १७ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको स्वीकारेका छन् ।

कार धादिङका दिनेश रुपाखेतीको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : १० बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी