‘घर आउ’ चार फेस्टिभलमा छनोट « Khabarhub

‘घर आउ’ चार फेस्टिभलमा छनोट


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण एकापसमा भेटघाट गर्न नसकेका आमाछोराको कथा समेटिएको सट फिल्म ‘घर आउ’ चार फिल्म फेस्टिभलमा छनोट भएको छ ।

किर्तना बासकोटा निर्देशित यो फिल्म क्यानडाको ‘भ्यानकुभर फिल्म फेस्टिभल’, न्यूयोर्ककको ‘न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल’, ‘टोकियो लिफ्ट अफ फिल्म फेस्टिभल’ र टर्कीमा हुन लागेको फिल्म फेस्टिभलमा छनोट भएको छ ।

फिल्ममा अभिनेत्री उमादेवी विश्वकर्माले आमा र अभिनेता सौरमराज तुलाधरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

बासकोटा फिल्मसले निर्माण गरेको फिल्मले यसअघि ‘अष्टिन लिफ्ट अफ फिल्म फेस्टिभल’मा ‘अडियन्स च्वाइस’ अवार्ड जितेको थियो ।

निर्देशक किर्तनाले यसअघि डकुमेन्ट्री ‘स्नेही काख’ निर्माण गरिसकेकी छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना