युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो « Khabarhub

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार (आज) देखि खुलेको छ।

कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ ।

जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा २८ असारसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ११ : ५५ बजे

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय