एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मलाई स्थगित, दुवै पक्ष आन्तरिक छलफलमा « Khabarhub

एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मलाई स्थगित, दुवै पक्ष आन्तरिक छलफलमा


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठक स्थगित गरेर अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए । “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ५२ बजे

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार