पेट्रेलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शन « Khabarhub

पेट्रेलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शन


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रेलियम पदार्थ मूल्यवृद्धिको विरोधमा मोहन बैद्य निकट नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो ।

निषेधाज्ञाको समयमा गरिएको मूल्यवृद्धिले जनताको जनजीवन थप कष्ठकर हुने उनीहरुको भनाइ छ ।

असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो भने ग्यस प्रतिसिलिण्ड २५ रुपैयाले वृद्धि गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका