चुट्किला : कपडा खोल्न त होइन नि ! « Khabarhub

चुट्किला : कपडा खोल्न त होइन नि !


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवती स्विमिङ पुलमा आइन् । उनलाई पौडी खेल्न मन लाग्यो, यताउता हेरिन् र फटाफट आफूले लगाएका कपडा खोल्न थालिन् । सबै कपडा खोलेर पोखरीको डिलबाट हाम फाल्न तम्तयार भइन् ।

यत्तिकैमा एकजना मानिस बोल्यो यस पोखरीमा पौडी खेल्न मनाही गरिएको छ ।

युवती : तिमीले मलाई त्यति बेला किन बताएनौँ, जति बेला मैले आफ्ना कपडा खौल्दै थिएँ ।

मानिस : नुहाउन पो मनाही छ कपडा खोल्न त होइन नि !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ३० बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्