प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कार्य क्षेत्रमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पोखराबाट प्रहरीले एक जना बसका सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखराबा बुटवलका लागि हिडेको लु २ ख २९३ नम्बरको यात्रुबाहक बसका सहचालक पौडेलले पोखरा–१७ छोरेपाटनमा चेकप्वान्टमा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको हो ।

डीएसपी हमालका अनुसार जोर विजोर नमानेको आरोपमा कारवाही गर्न खोज्न सहचालक पौडेलले घुसको अफर गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : १० बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत