अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने « Khabarhub

अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज कोरोनाविरुद्धको खोप आगामी सोमबार बिहान काठमाडौँ आइपुग्ने भएको छ ।

कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउन लागेको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले अमेरिकाले दिएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल आइपुग्ने जानकारी दिएका हुन् । जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन (८ करोड) डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : ०९ बजे

मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिना नबित्दै वालेन्द्र शाहले गरेका निर्णयहरु

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय