भारतमा थप २७ हजार संक्रमित, ४९५ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप २७ हजार संक्रमित, ४९५ संक्रमितको मृत्यु


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४०४ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख १ हजार ३११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३९ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ४९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ४० बजे

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

रूकुम पश्चिम – रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकाको अदुवाले बजार पाएको छ।

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ

आज २०८१ साल माघ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ८ गते मंगलबार माघ

आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय