महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अकबर भाइ गान्धीजीको कोठा सफा गरिरहेका थिए । यसै बेला गान्धीका तीन वटा बाँदरका ऐतिहासिक मूर्ति उनको हातबाट खसे र फुटे ।

अकबर भाइ सोच्न थाले— गान्धीजीको मन आफ्ना तीन बाँदरको मूति फुटेको खबरले अवश्य दुःखी हुनेछ ।

केही बेरपछि साहस गरेर गान्धीको कोठामा रुँलाझैँ गरी उभिँदै भन्न थाले— बापूजी, मेरो असावधानीले तपाईंको मूर्ति खसेर फुट्यो । यसका लागि जे दण्ड दिए पनि मलाई खुशी लाग्नेछ ।

गान्धीले भने— म तिमीलाई दण्ड त के दिउँला र ? अँ, जीवनभरी याद राख्नको लाग एउटा पाठ अवश्य सिकाउने छु ।

गान्धी एकछिन गम्भीर बने र भने— ल सुन मेरो पाठ । तमाम जिन्दगभीर साँचो बोल्नबाट कहिल्यै नडराउनू । साँचो बोल्नुभन्दा ठूलो न कुनै कर्तव्य छ र न धर्म ।

गान्धी क्षमा वृत्ति र करुणा देखेर अकबर भाइका आँखा रसाए ।

साभार  : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा