अमेरिका इरान तनाव–खाडीमा युद्धपोत र मिसाइल तैनाथ « Khabarhub

अमेरिका इरान तनाव–खाडीमा युद्धपोत र मिसाइल तैनाथ


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानसँग बढिरहेको तनावका बीच अमेरिकाले मध्यपूर्वमा प्याट्रियट मिसाइल रक्षा प्रणाली पठाउने तयारी गरेको छ ।

युद्धपोत यूएसएस आर्लिगटनलाई खाडीमा यूएसएस अब्राहम लिंकन लडाकू समूहमा सहभागी गराइने छ । यसमा तैनाथ विमान जमिन तथा पानी दुबै स्थानमा लडाकुको ठेगानमा निशाना बनाउन सक्छ ।

अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार कतारको एक सैन्य ठेगानामा बम बर्साने वाल युएस बी ५२ विमान पनि पठाइएको छ ।

विभागका अनुसार मध्यपूर्वमा रहेको अमेरिकी सेनालाई इरानीमा सम्भावित खतराबाट बचाउनका लागि यो कदम उठाइएको हो । तर खतरा के हो भन्ने स्पस्ट रुपमा भनिएको छैन ।

इरानले यसलाई बकवास भनेको छ । इरानले अमेरिकाको यो उपस्थितीलाई मनोवैज्ञानिक युद्ध भएको बताएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ४ : ३७ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ